Posts

भोलि जेठ २० गते देखि निषेधाज्ञा खुल्ने ?

Image
 संक्रमण नियन्त्रणमा आउन नसकिरहेको बेला पुरै निषेधाज्ञा खोल्न त नसकिने भन्दै जारी निषेधाज्ञालाई खुकुलो पार्ने संकेत देखिएको छ। कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ। **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**                                                                          सोही विषयमा छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको थियो। छलफलका क्रममा हाल भइरहेको कडाइ खुकुलो पार्ने निर्णय भएको छ। २२ गतेदेखि लागु हुनेगरी खाद्यान्न पसल खोल्न दिने र सरकारी कार्यालय सञ्चालनमा ल्याउने भन्ने विषयमा पनि छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार हाल भइरहेको नियमलाई केही सहज पारिने छ। माथिल्लो निकायबाटै निर्देशन आएकोले प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको प्रजिअ पराजुलीले बताए।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

संसद पुन:स्थापना भएपछि यो बजेट खारेज हुन्छ अनि हामी देशलाइ सुहाउने बजेट ल्याउछौ : पूर्वअर्थमन्त्री पुन

Image
 काठमाडौं : पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन नहुने बताएका छन्।वर्तमान कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ। उनले संसद पुन:स्थापना हुने र यो बजेट खारेज हुने बताए। संसद पुन:स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने उनको धारणा छ। कामचलाउ सरकारले करको दायरा बढाउने र घटाउने काम गर्न नसक्ने उनको भनाइ छ।कोरोना नियन्त्रणका कार्यक्रम भने ठिक रहेको उनले बताए। यदी कथम कदाचित चुनाव भइहाले चुनावलाई प्रभावित पार्नेगरी बजेट ल्याइएको उनले टिप्पणी गरे।कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्न थालेपछि मलेसियन सरकारले पुन: लकडाउनकाे घाेषणा गरेकाे छ।सरकारले १ जुनदेखि लागू हुनेगरि १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे हाे।

भवाइस अफ नेपालका कोच तथा लोकप्रिय गायक राजु लामा पहिलो पटक पत्नि सहित मिठियामा आए

Image
 भवाइस अफ नेपालका कोच तथा लोकप्रिय गायक राजु लामा पहिलो पटक पत्नि सहित मिठियामा आए, काठमाडौँमा नै भब्य घर, बगंला र गाडी जोडेका यि ह्याण्सम गायकले खोले पत्निलाई मिडियामा ल्याउन नखोज्नुको कारण, राजु बोलीरहँदा उनकी यि हिरोइन जस्ती सुन्दरी पत्नि लजाइरहिन्, हेर्नुहोस् भिडियोll                                                                                                                                                                                                                 यो पनि हेर्नुहोस  ।। विबाह गरेको २ दिनमा नै बुढाले छाडेर बिचल्ली बनाएपछि यि चर्चित टिकटकर सरिताले खोलीन् पतिका यस्ता राज, सु हा गरात नै मनाउन नपाएकी यि चेली रुँदै आमासँग पुगीन् र दुवैको मिडियामा यस्तो रुवाबासी, आखिर किन छाडे यति राम्री सरितालाई विबाह गरेको २ दिनमा नै पतिले ? यस्तो अपत्यारिलो रहेछ भित्री कुरा, हेर्नुहोस् भिडियो।।।।।

सिद्ध महादेव थान मन्दिर निर्माण मा एकीकृत प्रवासी मञ्चको सहयोग

Image
 धार्मिक तथा सांसकृतिक सम्पदा तथा  एक पर्यतकिय स्थल  भावाङ्गको बहु चर्चित सिद्द बराह मन्दिर निर्माणका लागि एकीकत प्रवासी मञ्च भावाङ्ग रोल्पाले मन्दिर निर्माणका लागि सहयोग हस्तान्तरण  गरेको छ । एकिकृत प्ररवासिले बिगत देेेखिनै भावाङ्गगमा भैगरेका बिभिन्न अप्ररत्यासित घतनाहरु प्राकृतिक बिपती र आर्थिक समस्याका बाबजुत जघन्ये रोग बात गर्सित परिवार प्रती उपचारमा सहयोग गर्दै  आजको दिन सम्म विभिन्न घतनाहरुमा सहयोग पुर्याउदै आएको छ । यसै सिलसिलामा आज भावाङ्गको एक मात्र धार्मिक तथा सांस्कृतिक सम्प्दा सिद्द महादेव मन्दिरको संरक्षण र निर्माणको  लागि सिद्द  पुजेपरोकारी समाज द्वारा मन्दिर निर्माण को लागि आर्थिक सहयोग अभियान सन्चालन हुँदै गर्दा एकीकत प्रवासी मञ्चले पनि आर्थिक सहयो र मन्दिर निर्माण को लागि हौसला स्वरुप  रु =29500/ उन्तिस हजार पाच सय सहयोग गरेको छ । यश सहयिग हस्तान्तरण  कार्यक्रममा  मञ्चका सल्लाहकार श्री गंगाराम बुधा मगर ( जि आर गाउले ) र वडा पालिका अध्यक्ष यसैगरी सिदा पुजे परोपकारी समाजका अध्यक्ष र मन्दिर ब्यबस्थापन  समिती तथा बुद्दिजिबी सबैको उपस्थितिमा मञ्च सल्लाहकार  जि आर गाउले बात